
बेलाबेलामा निकै गहकिला र
महत्वपूर्ण सवालमा समाजिक सञ्जालमा पनि अाउने गरेका कांग्रेसका केन्द्रिय
सदस्य पनि रहेका चन्द्र भण्डारीले नेपालीहरुले बेलायतमा पनि भारतकाे बिराेध
गर्नु नेपालीकाे मन उदार र सफा र अडिक रहेकाे प्रमाण पनि भनेका छन् ।
गुल्मी
क्षेत्र नं २ बाट निर्बाचित सांसद भण्डारीले प्रधानमन्त्री निर्बाचनका
बेला पनि कडा स्टाटस पाेष्ट गर्दै कांग्रेसकाे हार पक्का रहेकाे र गलत
निर्णय गरेकाेमा अापत्ती समेत जनाएका थिए भनेर नागरिक अवाज लेख्छ |