ज्ञवा संचार, चैत्र २१ | नेपाली जनसम्पर्क समिति कतारको नेशनल इकाई
कमिटिको दोश्रो अधिवेशन सम्पन्न भएको छ |
अधिवेशनबाट केशब कडेलको अध्यक्षतामा निर्बिरोध नया कार्यसमिति चयन भएको छ |
कमिटिको उपाध्यक्षमा तुरबल अलि सचिव गोपाल पोख्रेल सह सचिव
अफजल खान कोषाध्यक्ष सरद पाण्डे सह कोषाध्यक्ष रण बहादुर केसी रहेका छन भने
सदस्यहरुमा निशा ढकाल, दिपेन्द्र परियार, माधव पौडेल, शिशिर कडेल, देवा अधिकारि,
रेजिना ओली, अताबुल राईन, सावित्रा डाँगी, सुवास पराजुली र अताबुल राइन रहेका छन | प्रमुख सल्लाहकार अबु अलि सल्लाहकार सदस्यहरुमा
बसन्त पुरी र घनस्याम न्यौपाने रहेका छन |

घनस्याम न्यौपाने द्वारा संचालन गरिएको सो कार्यक्रममा
स्वागत मन्तब्य तुरबल अलिले राखेका थिए |