सुन्दर कसजु(ररु नेटवर्क),जेष्ठ २५। केही बेर अघी अर्गलीको कुँडापानीमा ना५ख ४८ नम्बरको ट्रक दुर्घटना ग्रस्त भएको छ्।
बुटवलबाट बाग्लुङको बुर्तीबाङतर्फ जाँदै गरेको उक्त ट्रक ब्रेक फेल भए पछी दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ | दुर्घटनामा कुनै मानबिय क्षती नभएपनि ट्रक सडकदेखी करीब तीन मिटर तल खसेको छ्। तस्बिर : रुरु नेटवर्क
