इन्डोनेशियाको
करो जिल्लास्थित सिनाबुंग पहाडबाट ज्वालामुखी विस्फोट भएको देखिपछी
त्यहाँका स्थानीय मानिसहरु त्रसित भएका छन् । ज्वालामुखी विस्फोट भए लगत्तै
त्यस क्षेत्र निकटका स्थानीय सुरक्षित ठाउँ खोज्दै करिब ३ हजारले घर छाडेर
हिडेका छन् । त्यहाँबाट कुनै क्षतीको विवरण प्राप्त भएको छैन | तस्बिर : एएएफपी
फोटो :एएफपी
इन्डोनेशियाको
करो जिल्लास्थित सिनाबुंग पहाडबाट ज्वालामुखी विस्फोट हुदै । सो
ज्वालामुखी विस्फोट भएसगैँ करिब ३ हजार मानिसले घर छाडेका छन् ।
- See more at: http://annapurnapost.com/picturegallery.aspx/picture/1217#sthash.prSylOnv.RdO6mhEq.dpuf |
http://annapurnapost.com/picturegallery.aspx/picture/1217#sthash.prSylOnv.RdO6mhEq.dpuf
No comments:
Post a Comment