२२ जेठ, काठमाडौं । नेपालमा बैशाख १२ गतेको मुख्य भूकम्प र त्यसपछि बैशाख २९ मै आएको अर्को शक्तिशाली भूकम्पका कारण ठूलो विनाश मच्चिएपछि संसारको ध्यान नेपालमा तानियो । संसारभरीका चर्चित मिडिया नेपाल आए ।
नेपालको भूकम्प अहिले पनि संसारभरी चर्चा र अध्यनको विषय बनिरहेको छ । भूकम्प पछि नेपालमा मच्चिएको विनाशका तस्विर संसारभरीका सञ्चार माध्यमबाट इन्टरनेटमा भाइरल बने ।
यहाँ
नेपाली भूकम्पमा सर्वाधिक चर्चित बनेका केहि तस्विरहरु संकलन गरिएको छ । जुन
विश्वका चर्चित सञ्चार माध्यमको हेडलाइन सहित प्रकाशित भए र गुगल सर्चमा
समेत सबैभन्दा माथि देखिन्छन् ।
















