
उच्च पहाडसंग जोडिएको यो वाक वे पुरै सीसाले बनेको छ भने यसमा हिंड्ने जो कोहीले पनि आकाशमा हिंडेको महशुस गर्दछ । वाक वे ५ सय ९० फीट लामो र ७० प्रकारको संगीतको धुनसहितको भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
वाक वे मा हिंड्ने ब्यक्ति नडराओस भन्न डोरी पनि राखिएको छ । वा वे निर्माणसँगै बिदेशी पर्यटक भित्रिने चिनियाँ अधिकारीहरुको दावी छ । चीनमा यसअघि पनि मिनी वाक वे बनाइएको थियो । एजेन्सी