OJHELKA KHABAR

रेडियो कार्यक्रम ओझेलका खबर 
समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्यक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । हरेक हप्ताको सोमबार सामुदायिक रेडियो स्काइ र गुल्मी एफएमले संयुक्त रुपमा उत्पादन गर्ने बहुचर्चित रेडियो पत्रीका ओझेलका खबर युट्युबमा ज्ञवा संचार अभियान मार्फत १५४ शृंखला देखि अगाडिका नियमित शृंखला डाउनलोड गरि सजिलै संसारभरबाट सुन्न सकिनेछ |  तलको लिंकमा क्लिक गरि ओझेलका खबरक नयाँ पुराना अंकहरु सुन्न सकिनेछ |