काली गण्डकी करिडोरको राम्दी-दर्पुक खण्डको अक्करे पहाड विष्फोटक पदार्थले फुटाउँदै नेपाली सेना । नागरिक न्युजको लागी टेकनारायण भट्टराईले खिच्नु भएको कालिगण्डकी करिडोरमा बम ब्लास्ट गरिएको लाइभ भिडियो ज्ञवा संचारको ब्लगमार्फत पनि हेर्न सक्नुहुनेछ |
सेनाले निकै नै साबधानी र सङ्घर्ष गरेर बम बिस्पोटको लागि तयार गर्छन र कसरि बम बिस्पोट हुँदो रछ त भिडियो मार्फत हेरौं ल |