ओझेलका खबरको नयाँ पुराना अंकहरु सुन्न यहाँ क्लिक गर्नुहोस
समाजमा लुकेका, लुकाइएका, दबेका, दबाइएका आवाजहरु बुलन्द गर्ने बहुचर्चित रेडियो पत्रिका ओझेलका खबरका प्रस्तोता प्रेम सुनार 'कार्यक्रमले समाजमा आर्थिक अभाबमा उपचार नपाएकालाइ उपचारको लागि अपिल गर्ने , सामाजिक शोषण र बहिस्कारमा परेकालाइ समाजमा स्थान/स्थायित्तोको लागि पहल गर्ने, घरबार बिहिनलाइ घर, महिला हिंसा, समाजमा देखिएका बिकृति, विसंगति, अन्याय र अत्याचारका कुरा, ओझेलमा परेका व्यक्ति, स्थान बिसेषलाइ उजागर गर्ने काम गर्दै आएको' बताउनुहुन्छ |
ओझेलका खबरको अफिसियल फेसबुक पेज -www.facebook.com/ojhelkakhabar रहेको छ भने युट्युबमा जुनसुकै समयमा नयाँ पुराना अंक सुन्न सकिनेछ | युट्युब लिंक www.youtube.com/user/gyawasancharabhiyan/ मार्फत ओझेलका खबरको नयाँ पुराना अंक सुन्न सकिनेछ |
ओझेलका खबरको नयाँ पुराना अंकहरु सुन्न यहाँ क्लिक गर्नुहोस