ज्ञवा संचार, गुल्मी, असौज १५ ।
नेकपा माओवादी विप्लव समूह समर्थित राष्ट्रिय कर्मचारी महासंघ नेपालका
केन्द्रिय सचिव जित बहादुर ज्ञवालीले महासंघ त्याग गरेको बताएका छन् । उनले
शुक्रबार प्रेस विज्ञप्ती प्रकासित गरी उक्त कुरा बताएका हुन् ।
महासंघभित्र गैरव्यावसायीक, व्यक्तिवादी र भ्रष्टाचारी प्रवृत्ति झाँगिदै गएकाले आफूले महासंघबाट अलग्गिने निर्णय गरेको ज्ञवालीको भनाई छ ।
महासंघभित्र गैरव्यावसायीक, व्यक्तिवादी र भ्रष्टाचारी प्रवृत्ति झाँगिदै गएकाले आफूले महासंघबाट अलग्गिने निर्णय गरेको ज्ञवालीको भनाई छ ।