"श्रीमतीले हेरी रहिन र ए राजा....ए राजा..भन्दै बोलाई रहिन तर उनिबोलेनन् । हातभने मृत्यु पश्चात पनि उनै जिवन संगिनीको शरिरमा थियो ।"
प्रेम सुनार, गुल्मी, असोज–१९ । अस्पतालको शैयामा रहेका कुरुवाहरुलाई आँशु थाम्नबढो मुस्कील परी रहेको छ । श्रीमानको हिजै घटना स्थलमा मृत्यु भएको हो तर उनलाई ढाँटिएको छ । उहाँ सामान्य घाईते भएर तम्घास अस्पताल मै हुनुहुन्छ भनिएको छ तर सत्य यो हो किआज रिडीमा उनकाश्रीमानको अन्त्यष्टी गरिदै छ । उतापाल्पा स्थित अस्पतालको शैयामातिनै श्रीमतिले श्रीमान पुकारेको–पुकारै छन र उनको एक कलफोनको आशामा छट्पटाएकी छन् ।
अन्तिमपाली रहेछ र उनि तम्घासको भुजेलखर्क स्थित घरबाट श्रीमानले कामगर्ने स्थानगुल्मीको चारपालामा एक हप्ता सम्म बस्न गएकीथिईन् । अझै केहि दिन बस्थे होला ति जोडी तर भोलीबाबुको श्राद्ध परेकोले हिडेका थिए उनिहरु ।
चारपालाबाट बुढा बुढी गफगर्दै आएका उनिहरु हिजो चारपाला घुम्ती भन्ने स्थानबाट बस चढे । तर वस चढेको पाँचमिनेट नहुँदै उनिहरु उर्लेनीको बिश्वकर्मा मन्दिर नर्जिकै दुर्घटनामा परे । सिटमा एकले अर्कोलाई बचाउने प्रयासमा जुटिरहे । बस तल खस्ने बेला सम्म उनीहरु चिच्चाई रहे , एकले अर्कोलाई नियाली रहे । केहि वेर मैं श्रीमानले सधैकालागिआँखाओछाए ।
श्रीमतीले हेरी रहिन र ए राजा....ए राजा..भन्दै बोलाई रहिन तर उनिबोलेनन् । हातभने मृत्यु पश्चातपनिउनै जिवन संगिनीको शरिरमा थियो । ति जोडी थिए रेसुङ्गानगरपालिका–८ भुजेलखर्कका३२ वर्षिय करण चुँदारा र २७वर्षिया उनकी श्रीमति कमला चुँदरा ।
आज श्रीमानलाई रिडी घाटमा अन्तष्टी गरिदै छ भने उता श्रीमति पाल्पा स्थित अस्पतालको शैयामा छ्ट्पटाई रहेकी छन् । कुरुवाहरुका अनुसार उनले अस्पतालको शैयाबाट श्रीमानलाई पुकारेको पुकारै छन् ।
हिजो तम्घास अस्पतालको शैयामा उनले मृत श्रीमानको अन्तिम पटक चेहरा हेर्न चाहेको कुरा सासै सासले भन्दै थिईन तर उनको अवस्था गम्भीर भए पछि पाल्पा रिफर गरियो । तम्घास अस्पतालको शैयामा श्रीमति कमलाले भन्दै थिईन–‘वस असाध्यै दौडाएको देखेर भो हामीओलिन्छौं भनेकाथियौं, कन्टेक्टरले रोक्नमानेन् ।
त्यसको केहि वेर पछि वस गल्र्याम तल खस्यो । उहाँले मलाई , मैले उहाँलाई समाती रह्यौं ।तल खस्दा मैले उहाँलाई बोलाएँ , उहाँबोल्नु भएन् । हामीएकले अर्कालाई समातेको समतैथियौं । ’उनले सोध्धै थिईन श्रीमानकुन बेडमा हुनुहुन्छ भनेर । आफन्तले सामन्य घाईते हुनुुहुन्छ पल्लो कोठामा भने पछि उनले भाग्यले दुवै बाँचियो भन्दै थिईन् ।
भुजेलखकृ स्थित उनकी छिमेकी पुष्पापन्थीका अनुसार त्यो परिवारको सम्पत्तीका नाममा वास मात्रै रहेको छ । स सानानदुई छोराहरुलाई उनिहरुले दैनिकमजदुरी गरेर पालनपोषण गर्दै आएका थिए । अव उनिहरुको विचल्ली हुने भएको छ । पन्थीले भनिन् –‘उनिहरुको विचल्लीहुने भयो, किरिया खर्च जुटाउन समेत मुस्कील पर्ने अवस्था छ ।’
उता सोही दुर्घटनामा परेकी अर्लाङ्गकोट ६ की २७वर्षिया पुष्पा परियार पनि सोही अस्पतालमा छट्पटाएकी छन भने उता घरमा परिवारजनले उनकापाँचवर्षिया छोरा सिजन परियारको पनि अन्य त्यष्टी गर्दै छन् । नियतिले यसरी आफ्नो जोडी र सन्तानको अन्तिममुख देख्ने मौकापनिदिएन् ।
तस्वीरः श्रीमानको यता अन्त्यष्टीको तयारी उता श्रीमतिमा अस्पतालको शैयामा श्रीमान भेट्ने छट्पटी