प्रेम सुनार, गुल्मी, असार–४ । अर्घाँखाँचीकी एक पेन्सनर बृद्धाको आज गुल्मीको तम्घासमा चलिरहेको भारतिय पेन्सन क्याम्पको गेटमा छिर्न नपाउँदै मृत्यु भएको छ । स्वर्गिय श्रीमान जिवलाल खनालको पेन्सन वुझ्न आएकी अर्घाखाँचीको खन गाविस वडा नम्वर २ भिरवारी टोलकी ७५ वर्षिया धनकला खनालको मृत्यु भएको हो ।
यस सम्वन्धमा जिल्ला प्रहरी प्रमृुख प्रहरी नायव उपरिक्षक हिमालय कुमार श्रेष्ठसंग सम्पर्क राख्दा उनले ति वृद्धको मृत्यु भएको पुष्टी गरे । आज विहान त्यहाँबाट जिपमा सकुशल तम्घास आएर पेन्सन क्यामको गेट भित्र छिरेको वेला एक्कासी चक्कर आएर लडेको र तत्काल तम्घास अस्पतालमा लैजाँदा डाक्टरले उनलाई मृत घोषण गरेको उनका छिमेकी गंगाराम खनालले जानकारी दिए ।
५ वर्ष अघि उनका श्रीमानको मृत्यु भएको थियो । उनि कान्छी वुहारी सरस्वती खनाल र देवर ढुण्डीराज खनाल संग पेन्सन बुझ्न आएकी थिईन । उनका दुई छोरा र दुई छोरी रहेका छन् । पेन्सन बुझ्न आएका उनका छिमेकीहरु अहिले दाह संस्कारका लागि रिडी तर्फ लागेका छन् । स्मरण रहोस् गत तिन वर्ष यता प्रत्येक छ महिनामा चल्ने पेन्सन क्याम्पमा एक एक जना पेन्सनरको त्यस क्याम्पमा मृत्यु हुँदै आएको छ ।