काठमाण्डौमा कृषि मन्त्री हरी पराजुलीको चर्चा चुलिएर शिखरमा पुग्यो, तर उक्त चर्चाले गुल्मीमा एउटा घटना ओझेलमा पयो । कृषिमन्त्रीले राजीनामा दिएपछि भने गुल्मीमा असार पन्ध्रको अवसरमा हस्तीचौरमा भएको रोपाईको चर्चा चुलिन शुरु गरेको छ । जहाँ जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख डिएसपि हिमालय कुमार श्रेष्ठले गरेको हर्कत । जुन हर्कत जिल्लाको स्थानीय टेलिभिजनमा देखिएपछि चर्चाको शिखरमा पुगेको हो ।
बिहानै हस्तीचौर जाने क्रममा आफू र आफ्ना सुरक्षाकर्मीबाहेक पुरुषलाई ‘नो ईन्ट्री’ भन्दै केहिमहिलालाई लिएर हस्तीचौर पुगेका डिएसपिले कृषि मन्त्री हरी पराजुलीले जस्तै ब्यबाहार प्रदर्शन गरे ।
जुनकुरा रोपाईँमा हुनेहरुले त त्यति ख्याल गरेनन् सबै रोपाईँमै व्यस्त भए । पछि स्थानीय टेलिभिजनमामा प्रशारण भएपछि भने सबैले जिब्रो टोके – ‘पर्दामै देखिने त यस्तो छ भनेपछि पर्दा पछाडीको अवस्था के थियो होला । रोपाईँजात्रामा महिलाहरुलाई अश्लिल हर्कत गर्ने र नाचगानको नाममा आफ्नो पदिय मर्यादा नाघेर बढी उत्तेजित भएको दृष्य देखिएपछि गुल्मी जिल्लामा उनको आलोचना बढेको छ । उनले जिस्कने र ठट्टा गर्ने क्रममा सिमा नाघेरै व्यबहार गरेको समेत देखियो । ‘उहाँको रोजाईमा पर्ने एकजना महिलाले रमाईलोसंग रोपाईँ त गरीयो प्रतिफल कस्तो आउने हो भन्न के भ्याउनुभएको थियो, डिएसपिसापले सिधै प्रतिफल आउन त नौ महिना लाग्छ भनिदिनुभयो’ । त्यसपछि त्यहाँ गललल हाँसो फैलियो, महिलामैत्री प्रहरी कार्यालयको गाडीमा उहाँहरु यस्तै यस्तै गफगाफ गर्दै फर्किए । यतिमात्र होईन डिएसपिको महिलामैत्री घटना यसअघि पनि धेरै सार्वजनिक भएका छन् । एकजना किशोरीलाई फोन गर्ने, उनकै कोठामा जाने र आफैले मोवाईल किनेर प्रयोग गर्न दिएको घटनाले यसअघि तम्घासमा चर्चा पाएको थियो । प्रहरी कार्यालयमा परेका उजुरीको समेत आफूलाई मन परेका महिलाहरुको पहुँचका आधारमा छिनोफानो गरेको भन्दै आलोचना गरेका छन् । छापहिले गाविसमा एक किशोरी जवर्जस्ती विबाह गरीदिएको भन्दै भिरबाट हाम फालेको घटनामा खड्का थरकी स्वघोषित पत्रकार र अधिकारकर्मीको भनाईको आधारमा मात्रै उनले केटापक्षलाई क्षतिपूर्ति तिराएको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर तिनले सार्वजनिक रुपमै आलोचना गरेको थियो । डिएसपिलाई भनेर क्षतिपूर्ति दिलाएको भन्दै २७ हजार रुपैयाँ ति खड्का थरकी महिलाले पिडितबाट लिएको आरोप समेत लगाइएको थियो । त्यस्तै कुर्घाको बलात्कार काण्डमा पनि राजनीतिक दबाबको भरमा आरोपीलाई छुटाएको,चारपालामा झगडिय मिलिसकेको घटनामा हस्तक्षेप गरेको,बाटोमा बिग्रेको गाडि बनाउँदै गरेका गाडिधनीलाई सार्वजनिक अपराधको मुद्धा चलाएको लगायतका आरोप उनिमाथी छन् । यसैविच चारीत्रिक र आर्थिक रुपमा भ्रष्ट तथा राजनीतिक आस्थाको आधारमा आपराधिक घटनाको छानविन गर्न थालेपछि नेकपा एमालले माथिल्लो निकायमा उनको विषयमा गुनासो गरेको छ । एमाले गुल्मीको एक कार्यक्रममा पुगेका सचिव प्रदिप ज्ञवाली समक्ष जिल्लाका नेता कार्यकर्ताले डिएसपि श्रेष्ठको आलोचना गरेका थिए । व्रिफिङ्गको क्रममा एक जिल्लास्तरीय नेताले ज्ञवालीसंग डिएसपि श्रेष्ठको उठबस पनि पदिय मर्यादाविपरीत हुन थालेकोले जिल्लालाई त्यस्तो मान्छे आवस्यक नभएको बताएका थिए । स्थानीय पार्टिले उनको तत्काल सरुवाको समेत माग गरेको छ । साभार -everestdainik.com