साेहि बिद्यालयकाे हाेस्टलमा बस्दै आएका १४ बर्षिय चाैधरी गएराती ११ बजे झुण्डिएकाे अबस्थामा फेला परेकाे इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ ।
कपिलबस्तु कृष्णनगर घर भएका उनी एभरेष्ट बाेर्डिङ्काे बाथरुममा सिरककाे खाेल च्यातेर पासाे लगाएका थिए । चाैधरीकाे शब पाेष्टमाटर्मका लागि अहिले बुटवलकाे लुम्बिनी अञ्चल अस्पतालमा पुर्याइएकाे छ । नागरिक आवाज अनलाइनमा खबर छ |